राम- यो मेरो एकदम इमान्दार कुकूर हो । यसले दैनिक मलाई कान्तिपुर पत्रिका लिएर
दिन्छ ।
अर्जुन(साथी)- जाबो पत्रिका लिएर दिनुलाई पनि इमान्दारिता भन्छन् ?
राम- किन नहुनु त ?। छिमेकीकोबाट पत्रिका उठाएर ल्याउनु कति ‘रिक्स’को कुरा हो , जो
त्यहिले कहाँ सक्छ ।
[अरु
चुट्कीलाहरुmore..]